दफा २६
खाब्चय पदार्थ ढुवानीको प्रबन्ध
(१) नेपाल सरकारले आधारभूत खाद्य पदार्थको अभाव /हुन नदिन खाद्य पदार्थ ढुवानी तथा वितरण गर्नको लागि: नेपाल सरकार अन्तर्गतको कुनै निकाय वा कम्पनीलाई जिम्मेवारी दिन सक्नेछ र त्यस्तो निकाय वा कम्पनीले प्रदेश सरकारको सम्बन्धित कार्यालय वा निकायसँग समन्वय गरी आवश्यक खाद्य पदार्थको नियमित ढुवानीको व्यवस्था गर्नेछ।
(२) उपनियम (१) बमोजिम ढुवानी तथा खाद्य सहायता वितरण प्रक्रियाका लागि आवश्यक बजेट व्यवस्थापनमा प्रदेशको स्रोतबाट अपुग हुने रकम नेपाल सरकारले उपलब्ध गराउनेछ ।
(२) उपनियम (१) बमोजिम ढुवानी तथा खाद्य सहायता वितरण प्रक्रियाका लागि आवश्यक बजेट व्यवस्थापनमा प्रदेशको स्रोतबाट अपुग हुने रकम नेपाल सरकारले उपलब्ध गराउनेछ ।